अनुसूची
उत्खनन् कार्यको अनुमतिपत्रको निवेदन

अनुसूची – ७
(नियम १४ को उपनियम (१) र (२) सँग सम्बन्धित)

श्रीमान् महानिर्देशकज्यू,
खानी तथा भूगर्भ विभाग
लैनचौर, काठमाडौं ।

महोदय,

मलाई/ हामीलाई खानी तथा खनिज पदार्थ ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ बमोजिम उत्खनन् कार्य गर्न इच्छा भएकोले देहाय बमोजिमको विवरण खोली निवेदन गर्दछु / गर्दर्छौ ।

१. व्यक्तिको,

नामः–                                                                        पेशाः–
हुलाक ठेगानाः–                                                        फ्याक्स नं.:-–
टेलिफोनः–                                                               टेलेक्सः–

२. सँगठित संस्था ÷                                               फर्म ÷                                                     कम्पनीको,

नामः–
हुलाक ठेगानाः–
टेलिफोन नम्बरः–                                              फ्याक्स नं.:-–
दर्ता भएको निकायः–                                        दर्ता मिति र नम्बरः–
मुख्य संचालकः–

३. उत्खनन् कार्य गर्न चाहेको खनिज पदार्थः–
४. उत्खनन् कार्य गर्न चाहेको अवधि :-
५. प्राविधिकको व्यवस्था :-

(१) आफै भए (क) व्यवसायिक योग्यता तालिम

(ख) अनुभव
(२) अन्य भए (क) नाम र ठेगाना
(ख) व्यवसायिक योग्यता तालिम
(ग) अनुभव

६. खानी उत्खनन् कार्य गर्न माग गरेको क्षेत्रको चौहद्धि विवरण ः

…………… अन्चल ……………… जिल्ला ……………. न.पा.÷गा.वि.स. स्थान ……………….. टोपोसिट नं. …… निर्दिष्ट मूल चिन्हको भौगोलिक नियामक …………………. बाट पूर्व …………….. मिटर …………..पश्चिम ………….. मिटर उत्तर …………………. मिटर …………… दक्षिण …………. मिटर ……….जम्मा ………………… वर्ग कि.मि. ।

निवेदकको–
दस्तखत :-
नाम :-
मिति :-

संलग्न कागजातहरु :-

१. खानी उत्खनन् कार्यको प्रस्तावित योजना
२. आफैले खोजतलास कार्य गरेको भए सोको विस्तृत प्रतिवेदन
३. व्यवसायिक योग्यता, अनुभव, नागरिकता र कम्पनी, फर्म वा संस्थाको प्रमाण ।
४. खानी क्षेत्रको जग्गा सँग सम्बन्धित जग्गावाला वा निकायको मन्जुरनामा ÷ सहमति आदि ।
५. प्रस्तावित खानी सार्वजनिक सडकबाट ५०० मिटर भित्र पर्ने भएमा सम्बन्धित निकायको सहमति ।