दफा २३
उत्पादन अवधि
:उत्पादन अवधि उत्पादन अनुमति प्राप्त गरेको मितिले तीस वर्षको हुनेछ । काबू बाहिरको परिस्थितिले गर्दा पेट्रोलियम कार्य स्थगित भएमा विभागले नियम २१ बमोजिम त्यस्तो स्थगित अवधि उत्पादन अवधिमा थप गर्न सक्नेछ ।