दफा ७१ग
उद्धार केन्द्र स्थापना गर्न सक्ने
: समस्याग्रस्त, नरभक्षी, घाइते र टुुहुरा वन्यजन्तु तथा पक्षीको उद्धारका लागि तोकिए बमोजिम उद्धार केन्द्रको स्थापना गरी सञ्चालन गर्न सकिनेछ ।