नियम २२
उद्योगको सुची तयार गर्नेः
(१) ऐनको दफा ५ को उपदफा (१) बमोजिम विशेष आर्थिक क्षेत्रमा स्थापना गर्न नसकिने उच्चोगको सूची अनुसूची-३ बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिमको उच्चोगको सूचीलाई प्राधिकरणले आफ्नो वेबसाइटमार्फत प्रकाशन गर्नु पर्नेछ।