नियम २३
उद्योगको स्थापनाको लागि न्यनतम पुँजी
विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाको लागि अनुमतिपत्र प्राप्त गर्न चाहने स्वदेशी लगानीकर्ताले कम्तीमा दुई करोड रूपैयाँ रु विदेशी लगानीकर्ताले विदेशी लगानी सम्बन्धी प्रचलित कानून बमोजिम तोकिएको विदेशी लगानीको न्यूनतम सीमामा नघट्ने गरी त्यस्तो उद्योगमा स्थिर-पूँजी लगानी गर्नु पर्नेछ।