दफा ३४
उपकरण खरिद मूल्यमा धितोको हकको प्राथमिकता
खरिद मूल्यसम्बन्धी धितोको हक धितो दिने व्यक्तिले उपकरणमा कब्जा प्राप्त गर्दाका बखत वा सो प्राप्त गरेको पाँच दिनभित्र परिपक्व गराइएको भए त्यस्तो खरिद मूल्यसम्बन्धी धितोको हकले सोही सम्पत्तिउपर रहेको विवादयुक्त धितोको हकउपर तथा सो सम्पत्तिबाट प्राप्त लाभमा रहेको धितोको हकउपर समेत प्राथमिकता पाउनेछ ।
सुरक्षित कारोबार ऐन, २०६३
प्रस्तावना - ०
परिच्छेद - २
दफा ४: दर्ता कार्यालयको स्थापनादफा ५: दर्ता कार्यालयको काम, कर्तव्य र अधिकारदफा ६: कार्यालयको सूचनामा पहुँचको अधिकारदफा ७: प्रारम्भिक सूचनाका विषयवस्तुहरुदफा ८: सूचनामा उल्लिखित नामको पर्याप्ततादफा ९: सूचनाको परिवर्तनबाट उत्पन्न असरदफा १०: सूचनाको अवधि र सोको समाप्तिबाट पर्ने असरदफा ११: सूचनामा उल्लिखित धितो दिने व्यक्तिको नामदफा १२: सूचनामा संशोधनदफा १३: सूचनाको निरन्तरतादफा १४: सूचनाको समाप्तिदफा १५: सूचनाको प्रभावकारितादफा १६: गलत ढङ्गले दर्ता गरिएको सूचनासम्बन्धी दाबीदफा १७: दर्ता कार्यालयको दायित्वदफा १८: दर्ता कार्यालयबाट जानकारी प्राप्त गर्न सकिनेदफा १९: दर्ता शुल्कसम्बन्धी व्यवस्था
परिच्छेद - ४
दफा २६: धितोको हकको परिपक्वतादफा २७: परिपक्वताको निरन्तरतादफा २८: एउटै धितोको सम्पत्तिमा रहेका धितोको हकको प्राथमिकतादफा २९: लियनहोल्डरको अधिकारउपर धितोको हकको प्राथमिकतादफा ३०: धितोको सम्पत्ति खरिद गर्दाको असरदफा ३१: धितोको सम्पत्ति पट्टामा लिने व्यक्तिदफा ३२: खरिद मूल्यसम्बन्धी धितोको हकको सूचनादफा ३३: धितोको सम्पत्तिको बेचबिखन र त्यसबाट प्राप्त लाभदफा ३४: उपकरण खरिद मूल्यमा धितोको हकको प्राथमिकतादफा ३५: मौज्दातमा रहेको मालसामान वा घरपालुवा पशुपक्षीमा रहेको खरिदसम्बन्धी धितोको हकको प्राथमिकतादफा ३६: मालसामान नियन्त्रण (रिटेन्सन) मा लिने अधिकारको प्राथमिकतादफा ३७: जडित समानदफा ३८: बालीदफा ३९: सम्मिलनदफा ४०: मिश्रित सामानहरुदफा ४१: सुरक्षित बिक्री करार र अधिकारपत्रहरुको खरीददफा ४२: हस्तान्तरणदफा ४३: बिक्री वा हस्तान्तरणमा रोक वा प्रतिबन्धदफा ४४: भावी पेश्कीदफा ४५: प्राथमिकतामा हेरफेर
परिच्छेद - ५
दफा ४६: दायित्वको परिपालनसम्बन्धी व्यवस्थाहरुदफा ४७: धितो लिने व्यक्तिको प्राप्त गर्ने अधिकारदफा ४८: धितो लिने व्यक्तिको धितोको सम्पत्ति कब्जामा लिने अधिकारदफा ४९: धितोको हकको कार्यान्वयनमा बाधा विरोध गरेमा प्राप्त अधिकारदफा ५०: धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गर्न सक्नेदफा ५१: बेचबिखनको परिणामदफा ५२: धितोको सम्पत्ति रोक्का राख्ने वा नियन्त्रणमा लिनेदफा ५३: धितो दिने व्यक्तिको धितोको सम्पत्ति निखन्ने अधिकारदफा ५४: दायित्वको पालना नगरेमा धितो लिने व्यक्तिको दायित्व