दफा ११
उपसमिति गठन गर्न सक्ने

(१) कोषले आफ्नो काम कारवाहीको निमित्त आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपसमितिको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।