दफा १२
उपसमिति गठन गर्ने :

(१) परिषद्ले आफ्नो कार्य सन्चालनको लागि आवश्यकतानुसार उपसमितिहरू गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित उपसमितिहरूको काम, कर्तव्य, अधिकार, कार्यक्षेत्र तथा कार्यावधि परिषद्ले तोके बमोजिम हुनेछ ।