नियम ११
उमेरको हद
सैनिक हवाई सेवाका देहायको पदमा कार्यरत अधिकृतको उमेरको हद ऐनको अनुसूची–३ को प्राविधिक तर्फको समान तहको अधिकृत सरह र देहायको पदमा कार्यरत सैनिकको उमेरको हद देहाय बमोजिम हुनेछ ः-
(क) अमल्दार उनन्चास वर्ष
(ख) हुद्दा पचास वर्ष
(ग) जमदार एकाउन्न वर्ष
(घ) सुबेदार बाउन्न वर्ष