नियम १२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने
नियम ११ बमोजिम उम्मेदवारले नाम फिर्ता लिन तोकिएको समायावधि समाप्त भएपछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको अन्तिम नामावली अनुसूची–८ बमोजिम तयार गरी आफ्नो कार्यालयमा प्रकाशन गरी त्यसको एक प्रति आयोगमा पठाउनु पर्नेछ ।