दफा १५
उम्मेदवारको उमेरको गणना
निर्वाचनमा उम्मेदवार हुनको लागि उम्मेदवारको उमेरको
गणना गर्दा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने दिनसम्ममा पैँतालीस वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ ।