दफा १५
उम्मेदवारको उमेरको गणना
: निर्वाचनमा उम्मेदवार हुनको लागि उम्मेदवारको उमेरको गणना गर्दा मनोनयनपत्र दर्ता गर्ने मितिसम्म पैंतीस वर्ष उमेर पूरा गरेको हुनु पर्नेछ ।