नियम १०
उम्मेदवारको नामावली तयार गर्ने
निर्वाचन अधिकृतले नियम ९ बमोजिम मनोनयनपत्रको जाँच गरिसकेपछि कानून बमोजिम रीत पुगेका मनोनयनपत्र बमोजिमका उम्मेदवारहरुको नामावली अनुसूची–६ बमोजिमको ढाँचामा तयार गरी त्यसको एक प्रति आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।