दफा २१
उम्मेदवारको नामावली
निर्वाचन अधिकृतले मनोनयनपत्र जाँच गरिसकेपछि कानून
बमोजिम रीत पुगेका मनोनयनपत्र बमोजिमका उम्मेदवारको नामावली तयार गरी सोको एक प्रति आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।