दफा ३३
उम्मेदवारको परिचयपत्र
यस परिच्छेद बमोजिम अन्तिम नामावलीमा कायम रहेको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारलाई निर्वाचन अधिकृतले आयोगले तोके बमोजिमको परिचयपत्र दिनेछ ।