दफा २६
उम्मेदवारको परिचयपत्र
दफा २३ बमोजिम उम्मेदवारको अन्तिम नामावलीमा कायम
रहेको उम्मेदवारलाई निर्वाचन अधिकृतले आयोगले तोके बमोजिमको परिचयपत्र दिनेछ ।