अनुसूची–५
(नियम ८ सँग सम्बन्धित)
उम्मेदवारको विरोधमा उजुरी
श्री निर्वाचन अधिकृत,
निर्वाचन अधिकृतको कार्यालय,
…………………………. गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति, ………………………….जिल्ला ।
…………………………. जिल्लाको………………… गाउँपालिका÷नगरपालिका वडा नं. ….. ÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷ उपप्रमुख÷वडाध्यक्ष÷सदस्य÷ महिला सदस्य÷दलित महिला सदस्य÷दलित वा अल्पसङ्ख्यक सदस्य पदको निर्वाचनमा …………………. राजनीतिक दलको तर्पmबाट÷स्वतन्त्र उम्मेदवार हुनको लागि दर्ता नं………… मा मनोनयनपत्र दर्ता भएका श्री……………………………. निम्नलिखित कारणले उम्मेदवार हुन अयोग्य भएकोले निजको मनोनयनपत्र खारेज गरी पाउन यो उजुरी दिएको छु ।
उजुरीको कारण
………………………………………………………………………………………………………………….
…………………………………………………………………………………………………………..
संलग्न प्रमाण
मिति ः– सहिछाप ः– …………………………
समय ः– नाम, थर ः–………………………….
ठेगाना ः– ……………………………
उम्मेदवार÷उम्मेदवारको प्रतिनिधि
(निर्वाचन अधिकृतले भर्ने)
यो उजुरी मिति …………………………. को दिन…………. बजे मनोनीत उम्मेदवार वा निजको प्रतिनिधि श्री …………………………. ले मेरो समक्ष दाखिल गरेको हो ।
………………………..
निर्वाचन अधिकृत
निर्णय
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २० बमोजिम मैले यो उजुरी उपर जाँच गरी निम्न बमोजिम निर्र्णय गरेँ ः–
(निर्णयको संक्षिप्त व्यहोरा) ……………………………………………………………………..
………………………………………………………………………………………………………………
मिति ः– दस्तखत ः–………………………….
समय ः– निर्वाचन अधिकृत
स्थान ः–