दफा २४
उल्लेख गर्नु पर्ने कुरा उल्लेख नगरेमा
कुनै प्रकाशकले दफा ६ र ९ अनुसार किताब वा
पत्रपत्रिकामा उल्लेख गर्नु पर्ने कुरा उल्लेख नगरेमा त्यस्तो प्रकाशकलाई स्थानीय अधिकारीले पाँच
हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।