दफा २८
ऋण असुली अधिकृत तोक्ने
(१) नेपाल सरकारले कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीको अधिकृतलाई ऋण असुली अधिकृत तोक्न सक्नेछ । (२) ऋण असुली अधिकृतको काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।