नियम ११
ऋणपत्र प्रमाणीकरण गर्ने
धनीले आफूले खरीद गरेका ऋणपत्रको प्रमाणीकरण गरिदिनका लागि प्रमाणीकरण बापत एक सय रुपैयाँ दस्तुर सहित विभाग समक्ष निवेदन दिएमा विभागले निजको नाममा रहेको ऋणपत्रका सम्बन्धमा प्रमाणीकरण गरी दिनेछ ।
राष्ट्र ऋण नियमावली, २०५९