दफा १४९
एकभन्दा बढी अदालतमा वारिस नियुक्त हुन सक्ने

कुनै एक अदालतमा विचाराधीन रहेको मुद्दामा वारिस नियुक्त भएको व्यक्ति अर्को अदालतमा विचाराधीन रहेको अर्कोमुद्दामा वारिस नियुक्त हुन सक्नेछ ।