नियम १८
एजेन्सीको बैठक सम्बन्धी कार्यविधि
(१) एजेन्सीको बैठक आवश्यकता अनुसार बस्नेछ।

(२) एजेन्सीको बैठक संयोजकले तोकेको मिति, समय र स्थानमा बस्नेछ।

(३) एजेन्सीको बैठकमा आवश्यकता : अनुसार विषय विज्ञलाई आमन्त्रण गर्न सकिनेछ।

(४) एजेन्सीको निर्णय एजेन्सीको संयोजक र एजेन्सीको- सचिवले प्रमाणित गर्नेछ।

(५) एजेन्सीको बैठक सम्बन्धी अन्य कार्यविधि एजेन्सी आफैँले निर्धारण गरे बमोजिम हुनेल।