पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९
दफा ४१
ऐन कार्यान्वयन मापन
यो ऐन प्रारम्भ भएको पाँच वर्ष पूरा भएको एक वर्षभित्र र त्यसपछि प्रत्येक पाँच वर्षपछिको एक वर्षभित्र मन्त्रालयले ऐन कार्यान्वयनको मापन गर्नेछ र सोको प्रतिवेदन सङ्घीय संसदको दुवै सदनको सम्बन्धित समितिमा पेश गर्नु पर्नेछ।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: परिषद्को स्थापना
दफा ४: परिषद् स्वशासित र सङ्गठित संस्था हुने
दफा ५: परिषद्को गठन
दफा ६: अयोग्य मानिने
दफा ७: सदस्यता समाप्त हुने अवस्था
दफा ८: परिषद्को काम, कर्तव्य र अधिकार
दफा ९: परिषद्को बैठक
दफा १०: अध्यक्षको काम, कर्तव्य र अधिकार
दफा ११: उपाध्यक्षले कार्य गर्ने
परिच्छेद - ३
दफा १२: नाम दर्ता नगराई पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्न नपाउने
दफा १३: नाम दर्ता गराउन दरखास्त दिने
दफा १४: दरखास्त उपर कारबाही
दफा १५: नाम हटाउने र पुन
दफा १६: प्रमाणपत्र रद्द गर्ने
दफा १७: णशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको श्रेणी
दफा १८: णशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्न पाउने
दफा १९: परीक्षा लिन सक्ने
दफा २०: ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता
दफा २१: परिषद्ले गर्ने
परिच्छेद - ४
दफा २२: शैक्षिक योग्यताको मान्यता
दफा २३: मापदण्ड तोक्न सक्ने
दफा २४: मूल्याङ्कन गर्न सक्ने
दफा २५: मान्यता रद्द गर्न सक्ने
दफा २६: परीक्षाको पर्यवेक्षण
परिच्छेद - ५
दफा २७: रजिष्ट्रार
दफा २८: रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
दफा २९: परिषद्का कर्मचारी
परिच्छेद - ६
दफा ३०: परिषद्को कोष
दफा ३१: लेखा र लेखापरीक्षण
परिच्छेद - ७
दफा ३२: कसूर गरेको मानिने
दफा ३३: सजाय
परिच्छेद - ८
दफा ३४: मुद्दाको अनुसन्धान र दायरी
दफा ३५: नेपाल सरकार वादी हुने
दफा ३६: परिषद्को विघटन
दफा ३७: समिति
दफा ३८: अधिकार प्रत्यायोजन
दफा ३९: यसै ऐन बमोजिम हुने ऐन बमोजिम हुने
दफा ४०: नेपाल सरकारसँग सम्पर्क
दफा ४१: ऐन कार्यान्वयन मापन
दफा ४२: नियम बनाउने अधिकार
दफा ४३: विनियम बनाउने अधिकार
दफा ४४: निर्देशिका तथा कार्यविधि बनाउन सक्ने
दफा ४५: अनुसूचीमा हेरफेर
अनुसूची - १
Schedule १: अनुसूची-१