दफा ३४
कबुलियती वनमा बाटो, खोला बन्द गर्न सकिने
कुनै कबुलियती वनभित्रको जो सुकैको निजी वा सार्वजनिक बाटो वा खोला बन्द गर्नु परेमा सम्बन्धित पट्टावालाले त्यसरी बन्द गर्नु अगावै त्यसको सट्टा यथासम्भव त्यत्तिकै सुविधाजनक बाटो वा खोला उपलब्ध गराई दिनु पर्नेछ ।