दफा ११ज
कब्जा गरिएको विदेशी विनिमय तथा लिखत सुरक्षित राख्नुपर्ने

अनुसन्धान अधिकारीले
यस ऐन बमोजिम कब्जा गरिएको विदेशी विनिमय तथा सोसँग सम्बन्धित लिखत सुरक्षित
राख्नु पर्नेछ ।