दफा ११झ
कब्जा गरेको निस्सा दिनुपर्ने
यस ऐन बमोजिम कुनै विदेशी विनिमय वा सोसँग सम्बन्धित
लिखत कब्जा गर्र्दा त्यसरी कब्जा गरिएको विदेशी विनिमय तथा सोसँग सम्बन्धित लिखतको
विवरण खोली त्यसको निस्सा सम्बन्धित व्यक्तिलार्ई तत्काल दिनुपर्नेछ ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९