दफा
कमिशनको मान्यता
: यो ऐन लागू हुनुभन्दा अघि गठन भएको कमिशनले सम्वत् २०२० साल पौष १९ गते रोज ६ का मितिदेखि गरेको काम कारवाई यस ऐनको विपरित रहेनछ भने यस ऐन अन्तर्गत गरेको मानिनेछ र विपरित रहेछ भने कमिशनले त्यस्तो जग्गा जफत गर्न सक्नेछ ।