दफा १०
कमिशन
यस ऐन अनुसारको अपराध कसैले गरेको वा गर्न लागेको भनी कसैले सम्बन्धित अधिकारीमा जाहेर गरी अपराधी पक्राउ भई दोषी ठहरिएमा निजलाई भएको जरिवानाको पच्चीस प्रतिशत जाहेर गर्ने व्यक्तिलाई दिइनेछ ।