दफा ३३
कम्पनीको ऋण मिन्हा हुने हद
: साहूहरूको सहमतिबमोजिम पुनर्संरचना कार्यक्रममा
सुरक्षण नदिएको कुनै ऋण वा सोको कुनै अंश मिन्हा गर्ने वा सो हेरफेर गर्ने व्यवस्था भएकोमा सो कार्यक्रमबमोजिम मिन्हा वा हेरफेर हुनेछ ।