दफा ४७
कम्पनीको दर्ता खारेज गर्ने
: यस परिच्छेदबमोजिम कुनै कम्पनी खारेज गर्न नियुक्त भएको
लिक्विडेटरले कम्पनी खारेज गर्दा यस ऐन वा अन्य प्रचलित कानुनमा निर्धारण गरेको कार्यविधि अपनाई कम्पनीको दर्ता खारेज गर्नेछ ।