नियम २१
करार गरी उत्पादन गर्न सकिने
विदेशी लगानी भएको उद्योगले कुनै उत्पादनको सम्बन्धमा ऐनको दफा ४५ को प्रयोजनको लागि करार गर्दा प्रचलित कानून बमोजिम दर्ता भएको उद्योगसँग मात्र गर्नु पर्नेछ।