सापटी (कर्जी) बारेको सवाल सनद, आदेश खारेज गर्ने नियमहरू, २०२०
नियम ३
कर्जा लगानी बारेको सवाल सनद, आदेशहरूको खारेजी
कर्जी लगानी बारेको यस अघि भैरहेका सवाल सनद, आदेशहरू सबै खारेज गरिएका छन् ।
सापटी (कर्जी) बारेको सवाल सनद, आदेश खारेज गर्ने नियमहरू, २०२०
नियम - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम - २
नियम २: माल अड्डाहरूबाट सापटी (कर्जी) गएको असुल उपर गर्ने
नियम - ३
नियम ३: कर्जा लगानी बारेको सवाल सनद, आदेशहरूको खारेजी