नियम ४
कर्मचारी र सल्लाहकारको व्यवस्था
(१) कोषको कार्य सञ्चालनको लागि आवश्यक
कर्मचारीहरु तथा सल्लाहकारको व्यवस्था समितिको निर्णय बमोजिम हुनेछ ।
(२) कर्मचारी तथा सल्लाहकारहरुले पाउने पारिश्रमिक, भत्ता तथा अन्य सुविधा
समितिको निर्णय अनुसार हुनेछ ।