दफा २१
कर्मचारी सम्बन्धी व्यवस्था :
(१) परिषद्ले आवश्यकता अनुसार कर्मचारीहरू नियुक्त गर्न सक्नेछ ।
(२) परिषद्का कर्मचारीहरूको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था परिषद्ले तोके बमोजिम हुनेछ ।