नियम ११८
कर्मचारीको परिचय पत्र सम्बन्धी व्यवस्था
(१) कार्यालयमा कार्यरत रहेको समयमा प्रत्येक कर्मचारीले परिचयपत्र लगाउनु पर्नेछ ।
(२) कर्मचारीको परिचयपत्रको ढाँचा र पालना गर्नुपर्ने शर्तहरू अनुसूची–१६ बमोजिम हुनेछ ।