नियम २३
कर्मचारीको व्यवस्था ट्ठऔ न्यायाधिकरणको काम कारबाहीका लागि आवश्यक पर्ने

देहायका कर्मचारीहरु न्यायाधिकरणमा रहने छन्ः–
(क) रजिष्ट्रार
(ख) इजलास सहायक
(ग) अभिलेख संरक्षक
(घ) फाँटवाला
(ङ) सुरक्षाकर्मी
(च) अन्य कर्मचारीहरु ।