नियम ३८
कर्मचारीको सबै समय सचिवालयको अधीन हुने
यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक व्यवस्थापिका–संसद सेवाका कर्मचारीको सबै समय सचिवालयको अधीनमा हुनेछ र जुनसुकै समयमा पनि निजलाई काममा लगाउन सकिनेछ ।