दफा १८घ
कर्मचारीलाई पुरस्कार दिने
: कुनै व्यक्तिलाई लागू औषधको कारोबारमा मुद्दा हेर्ने अधिकारीबाट दण्ड र जरिवाना भएपछि त्यस्तो जरिवानाको बीस प्रतिशत रकम लागू औषध नियन्त्रण रअनुसन्धान कार्यमा संलग्न कर्मचारीलाई नेपाल सरकारले पुरस्कार स्वरुप दिन सक्नेछ।