नियम
कर्मचारीहरु काजमा पठाउने
(१) कोषको काम गर्न गराउन वा सहायताको लागि नेपाल
सरकारले कुनै पनि कर्मचारीलाई आवश्यकतानुसार कोषको अनुरोधमा काजमा पठाउन
सक्नेछ ।
(२) उपनियम (१) बमोजिम काजमा खटिएका कर्मचारीहरुले पाउने सुविधाहरु समितिले
निर्णय गरेबमोजिम हुनेछ ।