दफा ३६
कसूर मानिने
: कसैले देहायको कुनै कार्य गरे वा गराएमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछः–
(क) दफा ३ विपरीत वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कार्य गरे गराएमा,
(ख) दफा ११ को विपरीत हुने गरी व्यवसाय सञ्चालन गरे गराएमा,
(ग) दफा १४ बमोजिम सम्झौता नगरी वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरक नियुक्त गरी वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी काममा लगाएमा,
(घ) दफा २५ बमोजिम निलम्बन भएकोमा निलम्बन भएको अवधिमा वस्तुको प्रत्यक्ष बिक्री वा वितरण गरेमा,
(ङ) यस ऐन बमोजिम निरीक्षण, जाँचबुझ वा अनुसन्धान तहकिकात गर्ने कार्यमा बाधा विरोध गरेमा ।