नियम ३
कसूरजन्य कार्यको उजुरी
: (१) कुनै वालवालिका विरुद्ध कसूरजन्य कार्यको सूचना प्राप्त भएमा अनुसन्धान अधिकारीले त्यस्तो सूचना प्रचलित कानून वमोजिम खडा गरिएको दायरीमा दर्ता गरी गोप्य तवरले सो कुराको अनुसन्धान प्रारम्भ गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुसन्धान प्रारम्भ भएको बालबालिकाको परिचयात्मक बिवरण गोप्य राखी साङ्केतिक नाम दिई कारबाही अगाडि बढाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुसन्धान प्रारम्भ भएको बालबालिकाको परिचयात्मक बिवरण गोप्य राखी साङ्केतिक नाम दिई कारबाही अगाडि बढाउनु पर्नेछ ।