दफा ५३
कसूरदारलाई उम्काउनेलाई सजाय
यस ऐन अन्तर्गतको कसूर गर्नेलाई उम्काउने व्यक्तिलाई कसूरदारलाई हुने सरहको सजाय हुनेछ ।