दफा
कागजपत्र नबुझाएमा गर्ने

दफा ५ बमोजिम बुझाउनु पर्ने कागजपत्र तोकिएर्को म्यादभित्र कुनै राजा रजौटाले नबुझाएमा सो कागजपत्र नबुझाएसम्म त्यस्ता राजा
रजौटाको कुनै राज्यको आम्दानी नेपाल सरकारका आदेशले रोक्का हुन सक्नेछ ।