नियम २८
कागजात धुल्याउन सक्ने
नियम ३ को उपनियम (२) बमोजिम दलले पेश गरेको प्रतिबद्धता तथा उद्घोषणपत्र आयोगले दल दर्ता सम्बन्धी निर्णय भएको छ महिना पछि धुल्याउन सक्नेछ । तर दल दर्ताको विषयमा कुनै उजुरी परेको वा कुनै अदालतमा मुद्दा परेको भएमा त्यस्तो उजुरी वा मुद्दाको अन्तिम निर्णय नभएसम्म त्यस्तो प्रतिबद्धता तथा उद्घोषणपत्र धुल्याइने छैन ।