दफा ५४
कानून बमोजिम बाहेक कर लगाउन, उठाउन वा ऋण लिन नपाउने
कानून बमोजिम बाहेक गाउपालिका तथा नगरपालिकाले आफ्नो अधिकारक्षेत्रभित्र कुनै कर लगाउन, उठाउन र ऋण लिन पाउने छैन ।