दफा १२
काम कारबाही बदर नहुने
कुनै पार्षद्को स्थान रिक्त रहेको वा पार्षद् हुनको निमित्त चाहिने योग्यता नपुगेको व्यक्ति पार्षद्मा निर्वाचित वा मनोनीत भई परिषद्को निर्णय बमोजिम कुनै काम कारबाही भएको रहेछ भने सोही कारणले मात्र त्यसरी भैसकेको काम कारबाही बदर हुने छैन ।
नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ४
परिच्छेद - ७
दफा २८: पेशागत प्रमाणपत्रदफा २८क: लेखा व्यवसायी संस्था दर्ता गर्नु पर्नेदफा २९: लेखा परीक्षण सेवा प्रदान गर्न नपाउनेदफा ३०: दर्तावाला लेखापरीक्षक सम्बन्धी विशेष व्यवस्थादफा ३०क: लेखापरीक्षण गर्न पाउने हददफा ३०ख: पेशागत प्रमाणपत्रको वर्ग वृद्धि हुन सक्नेदफा ३१: प्रतिवेदनमा खुलाउनु पर्ने कुराहरुदफा ३२: नामावली प्रकाशित गर्नेदफा ३३: शुल्क बुझाउनु पर्ने