दफा ३७
काम कारबाही बदर नहुने
विश्वविद्यालयको कुनै पदाधिकारी वा सदस्यको स्थान रिक्त भई वा कुनै पदाधिकारी वा सदस्यको नियुक्ति वा मनोनयनमा त्रुटि भएको कारणले मात्र त्यस्तो काम कारबाही बदर हुने छैन ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ८
परिच्छेद - ११
दफा ३४: प्रमाणपत्र र उपाधि दिने तथा समकक्षता र स्तर निर्धारण गर्नेदफा ३५: विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यतादफा ३६: राष्ट्रिय शिक्षा नीति अनुरूप कार्य गर्नेदफा ३७: काम कारबाही बदर नहुनेदफा ३८: असल नियतले गरेको काममा बचाउदफा ३९: नेपाल सरकारको पूर्वस्वीकृति लिनु पर्नेदफा ४०: अधिकार प्रत्यायोजनदफा ४१: नेपाल सरकारसँग सम्पर्कदफा ४२: विश्वविद्यालय विघटन सम्बन्धी व्यवस्थादफा ४३: नियम बनाउने अधिकार