दफा ३९
काम कारबाही बदर नहुने
विश्वविद्यालयको कुनै पदाधिकारी वा सदस्यको स्थान रिक्त भई वा कुनै पदाधिकारी वा सदस्यको नियुक्ति वा मनोनयनमा त्रुटी भएको कारणले मात्र त्यस्तो काम कारबाही बदर हुने छैन ।
लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - १०
दफा ३१: प्रमाणपत्र र उपाधि दिने तथा समकक्षता र स्तर निर्धारण गर्नेदफा ३२: विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यतादफा ३२क: निःशुल्क उच्च शिक्षा तथा छात्रवृत्तिदफा ३३: विद्यार्थी भर्नाको लागि आरक्षण गर्न सक्नेदफा ३४: राष्ट्रिय शिक्षा नीति अनुरुप कार्य गर्नु पर्नेदफा ३५: प्रतिवेदन पेश गर्नु पर्नेदफा ३६: निर्देशन दिन सक्नेदफा ३७: अधिकार प्रत्यायोजन गर्न सक्नेदफा ३८: नेपाल सरकारस“ग सम्पर्कदफा ३९: काम कारबाही बदर नहुनेदफा ४०: असल नियतले गरेको काममा बचाउदफा ४१: विघटन गर्न सक्नेदफा ४२: नियम बनाउने अधिकारदफा ४३: बचाउ