दफा २८
काम कारवाही अवैध नमानिन काम कारवाही अवैध नमानिने
विश्वविद्यालयको कुनै पदाधिकारीको स्थान रिक्त भै  कुनै पदाधिकारीको नियुक्ति वा कुनै अंगको गठनमा त्रुटि भै काम कारवाही भएको रहेछ भने सो कारणले मात्र त्यस्तो काम कारवाई अवैध मानिने छैन ।