दफा ३४
काम कारवाही बदर नहुने

विश्वविद्यालयको कुनै पदाधिकारी वा सदस्यको स्थान रिक्त भै वा कुनै पदाधिकारी वा सदस्यको नियुक्ति वा मनोनयन गर्न त्रुटि भएको कारणले मात्र त्यस्तो काम कारवाही बदर हुने छैन ।